काठमाण्डौ । भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गर्न पनि सकिदैन । किनकी नेपालमा नियम कानुन नै बनाएर सरकारी सम्पत्तिको दुरुपयोग हुने गरेको छ ।