रिपोर्टर्स नेपाल, २३ कात्तिक । कालापानीमा भारतीय सेना रहेको छ । चीनसँग सीमायुद्ध गर्दा भारतले कालापानीमा सेना राख्यो । त्यतिबेला नेपाली पक्षले भारतलाई चिढ्याउन चाहेन
समाचार विश्लेषण । गिरिजाप्रसाद कोइराला २०६२/६३ को जनआन्दोलनपछि निकै शक्तिशाली भए । तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई समेत पेलेर जानसक्ने क्षमता बनाए । राष्ट्राध्यक्षको हैसियतमा देवीदेवताको मन्दिरसम्म पुगे । कोइरालाको भारत
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य
रिपोर्टर्स नेपाल विशेष । ‘अब देशमा महिला प्रधानमन्त्री बन्नेछिन्,’ गिरिजाप्रसाद कोइरालाले एकपटक सार्वजनिक भन्दा तरंग आयो । सबैले ठाने अब गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई प्रधानमन्त्री बनाउन लागे । नेपाली
नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा शान्ति स्थापनार्थ नेतृत्वदायी भूमिका खेल्नुहुने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई देशले बिर्सन नहुने बताउनुभएको छ । जिपी कोइराला फाउण्डेसनले आज भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्बिर
काठमाडौं, १५ चैत । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना प्रकाशन प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई दिने घोषणा गरेको छ । पुरस्कारको राशी
काठमाडौँ, ७ चैत । लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले स्व कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज साँझ माइतीघरमा दीप