Logo

Tag: गुठीसम्बन्धी विधेयक

गुठीसम्बन्धी विधेयक औपचारिकरुपमा फिर्ता

सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी विधेयक मंगलबार औपचारिकरुपमा फिर्ता लिएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक फिर्ता लिइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी

विस्तृत पढ्नुहोस
दशकौंपछि माइतीघर मण्डलामा मानव सागर उर्लियो –हेर्नुहोस् भिडियो

‘आन्दोलन रोकिदैन’

काठमाडौं, ३ असार । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए । रिपोर्टर्स

केहीबेरमा संसदमा ओलीको संबोधन, गुठी विधेयक फिर्ता कि स्थगन ?

असार ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धारणा व्यक्त गर्लान् भन्ने

स्वर्गद्वारीको जग्गा हडप्न भूमाफियाले यसरी बनाए रणनीति

काठमाडौं, १ असार । स्वर्गद्वारी मन्दिर संचालनका लागि भनी राखिएको गुठीमा दाङ, प्युठानलगायतका जिल्लामा हजारौं बिगाहा जग्गा छ । मन्दिरको जग्गामा सयौं वर्षदेखि किसानले खेती गर्दै आएका छन् । पुस्तौं

गुठीसम्बन्धी विधेयक पास हुन दिँदैनौँ: सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले

‘काठमाडौंमा आन्दोलनको आँधीबेहरी सुरु गर्छौ’

काठमाडौं, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता नलिए काठमाडौंमा आन्दोलनको आँधीबेहरी सुरु गर्ने चेतावनी दिएका