कैलाली, बैशाख २ । सुदूरपश्चिम प्रदेशमा निर्माणको चरणमा रहेका तथा सञ्चालन भइसकेका विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयको अनुगमन टोलीले गुणस्तर तथा परिमाणको अनुगमन गरेको छ