नवलपरासी (बर्दघाट सुस्तापूर्व), कात्तिक १५ । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिक स्तर विकासका लागि खोलिएका कतिपय घरवासलाई आधुनिकताले छुँदै गएको छ ।