२०७८ साल साउन ८ गतेबाट पुर्णिमाको व्रत आरम्भ हुन्छ । साउन ९ गते गुरु पुर्णिमा हो । पुर्णिमाको दिन महाभारतका लेखक बेद ब्यासको पुजा हुन्छ
काडमाडौ, २१ असार । हाम्रो देशमा गुरुलाई धेरै सम्मान गरिन्छ । किनकी गुरुले नै हामीलार्ई गलत बाटोबाट हटाएर सही मार्गमा हिडाउने गर्छन् । पौराणीक कथाअनुसार एक व्यक्ति महान बनाउनेमा विशेष