Logo

Tag: गुल्मी

आगोमा जलेर गुल्मीमा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,७ फागुन । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा

विस्तृत पढ्नुहोस
गुल्मीमा तीन सय १२ प्रजातिका चरा

काठमाडौँ,५ फागुन । विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

काठमाडौँ,२७ माघ । गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएको हो ।

बिचौलियाको मारमा सुन्तला कृषक

काठमाडौँ,१२ पुष । गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर

चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

काठमाडौँ,३ पुष । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती

फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव

काठमाडौँ,१ पुष । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तम्घास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् ।

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

काठमाडौँ,२६ मँसिर । गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान

कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

काठमाडौँ,२६ मँसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार,

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा पुनः मतदान

काठमाडौँ,६ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित

गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, २९ कात्तिक । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ दरिङ ग्ङ्गाकी स्थानीय जीवकला थापा आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । ७४

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

रेसुङ्गा (गुल्मी), २५ कात्तिक । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका

अझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी

रेसुङ्गा (गुल्मी), २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि