काठमाडौं, ८ माघ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई छिटोभन्दा छिटो पक्राउ गरेर कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको बताएका