Logo

Tag: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

सुशासनको पक्षमा नयाँ योजना तयार पारेको गृहमन्त्री श्रेष्ठको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियान जारी रहने बताएका छन् । उनले वर्तमान सरकारले सुशासनको पक्षमा थप नयाँ

विस्तृत पढ्नुहोस
दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरी अधिकारीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । सरुवा भएर विभिन्न जिल्ला

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ’

गण्डकी, १९ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको बताएका छन्

अरुण चौधरी पक्राउ परेपछि बोले गृहमन्त्री श्रेष्ठ : कसैलाई पनि अपराध गर्ने छुट छैन्, कारबाही हुन्छ

काठमाडौं, १९ माघ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको पनि दबाब र प्रभावमा नरही निश्पक्ष कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले सरकारले अपराध गर्नेलाई छुट नदिने चेतावनी िदए

सहकारीका बचतकर्ता ठग्नेलाई नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी, चाँडै एक्शन लिने घोषणा

काठमाडौं, ८ माघ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सहकारीका सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गर्नेहरुलाई कारबाही थालिने घोषणा गरेका छन् । उनले सहकारीको कारोबारको बारेमा विभिन्न उजुरी परेको र

ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ४ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई रोजगारीको पनि व्यवस्था गर्छौं: गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१६ पुस । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा परेर ज्यान गुमाएका २ युवकको परिवारलाई १० लाख राहतको अतिरिक्त रोजगारी र आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका

सांसद राईको आक्रोश: गृह चलाउन सक्नुभएन, मन्त्रीज्यू राजीनामा दिनुस्

काठमाडौं,१६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति सांसदहरुले आपत्ति जनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । सोमबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

नेपाल सरकारका गृहमन्त्री र सातै प्रदेशका गृहमन्त्रीबीच भेटवार्ता, बुझाए प्रहरी समायोजनबारे ध्यानाकर्षण पत्र

काठमाडौं,१२ मंसिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी

घाइतेको उद्धार र राहतमा कमी हुन नदिन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको उद्धार र उपचारमा कुनै कमी हुन नदिन आवश्यक निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा जारी आकस्मिक बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले सरोकारवाला

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’, छातीमा ‘स्टेन्ट’ राखियो

काठमाडौँ, ६ कात्तिक । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा

उपचाररत गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं,२ कार्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । चीनमा जारी बीआरआई सम्मेलनमा भाग लिन