Logo

Tag: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

‘विपद् व्यवस्थापनमा सबै वर्गको अपरिहार्य’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ २६ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

विस्तृत पढ्नुहोस
‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज

इजरायलका नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो

काठमाडौँ, २१ असोज । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबी शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो

मधेशमा सुरक्षा चूनौति बढेपछि गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसहित गम्भीर छलफल

काठमाडौं, १७ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक समूदायबीचको झडपले उग्र रुप लिन थालेपछि केन्द्रीय सरकारको ध्यानाकार्षण भएको छ । संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा बढेको सुरक्षा

सरकारले सुरू गरेको भ्रष्टाचारविरुद्धको अभियान जारी रहन्छ,पूर्णविराम लाग्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान सरकारले जारी राख्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचार, अपराधीकरणलाई प्रभावकारी नियन्त्रण गरी

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु

काठमाडौं,९ असोज । आन्दोलनरत् चिकित्सकसँग सरकारले वार्ता थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता सुरु भएको हो । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । त्यस्तै स्वास्थ्यकर्मी

राज्य व्यवस्था समितिमा गृहमन्त्रीको आक्रोशः मन्त्री भएकै कारण उठ,आइज, तँ कहाँ हो भन्ने हुन्छ र!

काठमाडौं,७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई असम्बन्धित विषयमा छलफल गर्न बोलाएको भन्दै संसदीय समितिमा आक्रोश पोखेका छन् । आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैकमा

हाम्रो पार्टी अरुभन्दा राम्रो छ, देशमा परिवर्तन ल्याउनेपनि माओवादीनै होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,२२ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका छन् । शुक्रबार माओवादी केन्द्रले ललितपुरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१६ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् । शनिवार ललितपुरमा

दोषी माओवादी परे नि छुट्दैनन्, अरू पार्टीको हामीलाई मतलब छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २ भदौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै प्रकरणमा जो दोषी भएपनि नछुट्ने दाबी गरेका छन्। शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादीनिकट प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले

गोरखा पुगेका गृहमन्त्रीको उद्घोष : भ्रष्टहरूको धम्कीबाट डराउदैनौं, बरु सरकार छाड्न तयार छौं

काठमाडौं,१ भदौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा

हाम्रै पार्टीका नेतालाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २८ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीका नेताहरूलाईपनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बताएका छन्। आइतबार पार्टी पदाधिकार बैठकमा गृहमन्त्री श्रेष्ठले विभिन्न किषिमका भ्रष्टाचारका काण्डहरूमा आफ्नै पार्टीका नेताहरूलाई