Logo

Tag: गृहमन्त्री बालकृष्ण खाँण

अछाम पहिराको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाणको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न

विस्तृत पढ्नुहोस
शेरजंग गुरुङलाई रिहा गर्न काठमाडौंको सिडिओलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन

काठमाडौं, २० भदौ । गृहमन्त्री बालकृष्ण खाँणले भिएफएस पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले आज (सोमबार) काठमाडौंका सिडिओलाई फोन गरेर गुरुङलाई तत्काल

‘राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्छ ’

काठमाडौँ,१७ भदौ । गृहमन्त्री बालकृष्ण खाणले राज्यकोषबाट उपलब्ध बजेट शतप्रतिशत सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । उनले भने“अझ विपद् व्यवस्थापनका सन्दर्भमा छुट्याइएको रकम झन शतप्रतिशत सदुपयोग हुनुपर्छ । ” सिंहदरबारमा

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री खाण

काठमाडौँ,१३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताएका छन्। राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन,

राष्ट्रिय सभा बैठकमा गृहमन्त्री खाँण

काठमाडौँ,१३ भदौ । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी हुँदै गृहमन्त्री बालकृष्ण खाँणलगायत । तस्बिर : रत्न श्रेष्ठ, रासस

रुपन्देहीको विकासमा जनताका माग सम्बोधन हुन्छन्ः मन्त्री खाण

काठमाडौँ,१० भदौ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको स्वामित्वमा रहेको जग्गाको पुनःमूल्याङ्कन गर्ने र सानो स्मार्ट औद्योगिक क्षेत्रको रुपमा त्यस क्षेत्रको विकास अघि बढाइने बताएका छन् । उनले

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छः गृहमन्त्री खाण

काठमाडौँ,१० भदौ । गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको

‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’

काठमाडौँ,८ भदौ । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृद्धिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौँ उपत्यका प्रहरी

‘कृष्ण भगवानप्रतिको श्रद्धाले हिंसाको सोच हराउँछ’

काठमाडौँ,३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भनेका छन् । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ,१७ साउन । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा

गृहमन्त्री खाणद्वारा खोटाङ भूूकम्पबारे जानकारी

काठमाडौँ,१५ साउन । गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी

हत्या, हिंसा र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत : गृहमन्त्री

काठमाडौँ,३१ असार । गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र