Logo

Tag: गृहमन्त्री बालकृष्ण खाँण

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३१ असार । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल

विस्तृत पढ्नुहोस
नागरिकता र संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप जारी

काठमाडौं, २७ असार। सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले सक्रियता बढाएका छन् । आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता

नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्काे विधेयक आजै तयार हुन्छ : गृहमन्त्री खाण

काठमाडौं, २४ असार : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभामा गृहमन्त्री खाणले

महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

काठमाडौँ,२३ असार । राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट

लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

काठमाडौँ,१२ असार । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले उनीहरुलाई दुव्र्यसनबाट

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण

काठमाडौँ,६ असार । गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग

जीवनलाई उत्पादनमुलक बनाउन योग प्रभावकरी सिद्धः गृहमन्त्री खाण

काठमाडौं, ६ असार : आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं, ४ असार । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौँ,३ असार । प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)

निर्मला पन्त हत्या प्रकरण : १०७ जनाको डिएनए परीक्षण, अनुसन्धान जारी रहेको गृहमन्त्री खाँणको भनाई (भिडिओसहित)

काठमाडौं, १ असार । आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा

विपद् जोखिमको पूर्व तयारीमा रहन गृहमन्त्रीको सशस्त्र प्रहरी बललाई निर्देशन

काठमाडौं, २८ जेठ : गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्रको विपद् व्यवस्थापन तालिम

संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो

काठमाडौं, २५ जेठ । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका