Logo

Tag: गृहमन्त्री रामबहादुर थापा

संकटसँग जुध्‍न छाडेर सरुवामा सरकारको ध्यान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २१ । कोभिड–१९ संक्रमणको रोकथाम र नियन्त्रणको प्रशासनिक नेतृत्वको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । संकटका बेलामा त्यही जिम्मेवारी तोकिएका व्यक्ति

विस्तृत पढ्नुहोस
रुकुममा भएको घट्नामा संलग्न दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता (भिडिओसहित)

काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिममा भएको घटनामा संलग्‍न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बसेको संघीय संसदअन्गर्तत प्रतिनिभिसभाको बैठकमा बोल्दै गृहमन्त्री

अब काठमाडौंका सबै नाकामा कडाई गरिने, जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज

काठमाडौं, १ जेठ । पछिल्लो समय कोभिड-१९ का संक्रमितहरुको संख्या बढेपछि सरकारले लकडाउनलाई थप कडाई गर्ने भएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान नदिनेगरि सरकारले आफ्नो आदेशलाई अध्यावधिक गरिसकेको

नेपालको नक्सा जारी गर्नुपर्छ, लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिपक्षीयरुपमा समस्याको

सेनालाई सुरक्षाको जिम्मा, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा खटाइने

काठमाडौं, २१ बैशाख । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको

गृहमन्त्री थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, ९ चैत्र । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा मन्त्री थापाले नेपालमा भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेकामा

अध्यागमन विधेयक स्वीकृत, कसले के भने ?

काठमाडौं, २९ फागुन । राष्ट्रियसभाको आजको बैठकमा ‘अध्यागमन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका

विगतको भन्दा सुशासनमा राम्रो भएको गृहमन्त्री थापाको दाबी

पोखरा, १७ फागुन । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले

गृहमन्त्री थापाद्धारा कारागार विधेयक पेश

काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत

एमसिसीबारे गृहमन्त्री थापाको नयाँ भनाई

काठमाडौं, ११ माघ । गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् । शनिबार आयोजित पत्रकार भेटघाटका कार्यक्रममा बोल्दै उनले यस्तो बताएका

गृहमन्त्रीले बिर्सिए गाउँ

रामेछाप, पुस २ । द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्।

‘राज्यबाटै मानव अधिकार उल्लंघन’

काठमाडौं, मंसिर २५ । गृहमन्त्री रामबहादुर थापाले नागरिकको अपेक्षाअनुसार सरकारले मानव अधिकार संरक्षण गर्न नसकेको स्विकारेका छन्। ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा बोल्दै गृहमन्त्री