सोमनाथ लामिछाने काठमाडौं, २९ फागुन : सेहम हामुले सन् २०१६ मा इराकको डोउमास्थित घरमा क्षेप्यास्त्र आक्रमण हुँदा आफ्ना पति, छोरा र नातिनी गुमाइन् । सिरियाली
४ जेठ। गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ । सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो
१५ फागुन । एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार सबै मृत भएको पुष्टि भएको छ । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले वेपत्ता २० हजार मारिएको घोषणा गरेका हुन् । सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल हो । हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित उक्त मन्दिर समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको छ हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ
असार २६, काठमाण्डौ । भोजपुरमा विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवान र एक जना विप्लवका कार्यकर्ता मारिएको घटनाले जनयुद्धको झल्को दिएको छ । बुधबारको घटनाबाट