Logo

Tag: गृह मन्त्रालय

इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन गृहको आग्रह

काठमाडौँ, ७ मङ्सिर : गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

विस्तृत पढ्नुहोस
ठगी प्रकरणः सीडीओलाई पत्र काट्दै गृह मन्त्रालय

काठमाडौं, कार्तिक २९ । गृह मन्त्रालयले विद्यार्थी ठगेको आरोप लागेका मेडिकल कलेजहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही प्रक्रिया अघि बढाउने भएको छ । गृहले त्यसका लागि मेडिकल कलेज भएका जिल्लाका प्रमुख

विपद व्यवस्थापन प्राधिकरणको सिईओमा एआईजी राईसहित १३ जनाबीच प्रतिष्पर्धा (कस्ले कति अंक पाए सूचीसहित)

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा १३ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ । १३ जनामध्येबाट एक जनाको नाम छनोट हुने छ

उपनिर्वाचनको कार्ययोजना तयार

काठमाडौँ, १५ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले

समाज कल्याण परिषद् खारेजीको बाटो खुला

काठमाडौं, ७ कार्तिक । समाज कल्याण परिषद्लाई संघीय संरचनामा चलायमान बनाउन आवश्यक ठानेर मस्यौदा भएको ऐनमा सैद्धान्तिक सहमति नपाएपछि परिषद् खारेजीको बाटो खुला भएको छ। गृह मन्त्रालयले परिषद्लाई आफू मातहत

गृहमन्त्री बादलले गरे पाँच सिडिओ सरुवा (को कहाँ सूचीसहित)

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा निकालेको छ । दशैं लगत्तै पाँचजना सिडिओको सरुवा गरेको हो । शक्रबार बसेको मन्त्रीस्तरीय बैठकले सीडिओहरुको सरुवा निकालेको हो ।

कुन कुन पत्रकारले पदक पाए (सूचीसहित)

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसर पारेर सरकारले पत्रकारहरुलाई पनि पदक पाउने सूचीमा राखेको छ । गृह मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा २३ जना पत्रकारहरुको नाम समावेश गरिएको हो

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकामध्ये मरणोपान्त कुन पदक

काठमाडौं, ३ असोज । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालिन संंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई यस वर्ष प्रदान गरिएकोमध्ये सबैभन्दा उच्च मानपदवी दिइएको छ । शुक्रबार संविधान

गृहले माग्यो विपद् न्यूनीकरण कार्यकारी प्रमुखको लागि दरखास्त आव्हान

काठमाडौँ, भदौ १९ । गृह मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । गृहले १९ भदौमा सूचना निकाली दरखास्त आव्हान गरेको हो ।

दशैंको मुखमा आकर्षक जिल्लाहरुमा सिडिओ सरुवा (सूचिसहित)

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ३१ जिल्लाका सिडिओ सरुवा गरेको छ । गृहले दशैं आउन एक महिना बाँकी रहँदा सिडिओ सरुवा गरेको हो । सरुवा भएका सिडिओमा काठमाडौं, ललितपुर मोरङ,

आइजीपी खनालद्वयबाट कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं । गृह मन्त्रालयले काम जिम्मेवारी र उद्धेश्यप्रति गम्भीरता हुनका लागि कार्यसम्पादन पत्रमा सम्झौता गरेको छ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को उपस्थितिमा गृह मन्त्रालयमा २ भदौमा आयोजित समारोहमा

गृहका हाकिम चढेको जिप लक गरेपछि ट्राफिक प्रहरीलाई जागिर खाइदिने धम्की आएको थियो (भिडियोसहित)

काठमाडौं । गृह मन्त्रालयका उच्च अधिकारी चढेको दुईवटा जिप लक गर्ने दुई ट्राफिक प्रहरी जवानहरु तारोमा परेका छन् । उनीहरुमाथि स्पष्टिकरण समेत सोधिएको खुलेको छ । जवानहरु टीकाराम बुढा र