Logo

Tag: गृह मन्त्रालय

एकैपटक ६० जना सह-सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सरकारले एकै पटकमा ठूलो संख्यामा सहसचवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, विभाग र निकायमा कार्यरत रहेका उनीहरुको सरुवा

विस्तृत पढ्नुहोस
अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन सीडीओ कार्यालयलाई गृहको निर्देशन

काठमाडौंँ, १४ वैशाख । गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) लाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै गृहले

पहुँचका आधारमा खटाइएका सुरक्षाकर्मीलाई २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं, वैशाख १४ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन

काठमाडौं, वैशाख ८ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७

दुई प्रहरी नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षकमा बढुवा

काठमाडौं, वैशाख ४। गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (प्रनामनि) लाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ । वैशाख ३ गते बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो

कानुन विपरीत कार्य गर्ने संस्थाका विषयमा सूचना दिन गृहको अनुरोध

काठमाडौ, चैत २३ । गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि

दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी

काठमाडौँ, ८ चैत । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौं, चैत ७ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता

काठमाडौं, फागुन १४ । सरकार र मिटर ब्याज पीडितबीच आज पनि वार्ता हुँदैछ। सरकार र पीडितबीच अहिले बिहान ११ बजेदेखि पुनः हुने वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरू पनि सहभागी

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । २३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको छ । मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गर्दै

कसैले सरकारी जग्गा हडपेको भए खवर गर्न गृहको आग्रह

काठमाडौं, फागुन ११ । गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता