Logo

Tag: गैंडा

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २३ असोज: चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले

विस्तृत पढ्नुहोस
नारायणीमा गैंडा मृत फेला

चितवन, असोज २२ । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा

एकै दिन मरे दुई गैँडा

रत्नननगर, २० असोज: चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सख्यामा वृद्धि

कञ्चनपुर, १० भदौ: दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ ।

बाढीले बगाएर भारत पुर्‍याएको गैँडा तीन बर्षपछि नेपाल आइपुग्यो

चितवन, साउन २१ । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय

एघार महिनामा २६ गैँडा मरे

काठमाडौँ, २ असार । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा

हात्तीले रिसाएको गैडालाई सिकायो सबक (भिडियोसहित)

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा हात्तीले रिसाएको गैडालाई राम्रो सबक सिकाएको छ । भिडियोमा गैंडा चर्दै चर्दै हात्तीको क्षेत्रमा जान्छ र मजाले चर्न थाल्छ । यो दृष्य

गैँडा गणना चैत १० गतेदेखि

चितवन, चैत ३ । यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी

भाले गैँडाको आक्रमणबाट पाँच महिनाको पोथी गैँडा मर्यो

चितवन, २५ माघ : चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा

चीनलाई उपहार दिइएको सोल्टी म-यो, मितिनी शोकमा

काठमाडौँ, ३ माघ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो

रोकिएन गैँडा मर्ने क्रम

काठमाडौँ, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन्

दुई महिनामा चार गैंडा मरे

चितवन, १४ कात्तिक  : चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका