काठमाडौं, २२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल समूहले भन्दैमा पार्टीको नविकरण प्रक्रिया नरोकिने स्पष्ट पारेका छन्