काठमाडौं, २३ भदौ । गोटा गन्ती मिटर रिडर संघर्ष समितिले गोटा गन्ती मिटर रिडरलाई मासिक ज्यालादारीमा परिणत गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन सुरु गरेको छ ।