काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। ०७२ सालको वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको सम्झनामा गाउँपालिकाले आज बिदा दिएको हो ।