Logo

Tag: गोसाइँकुण्ड

गोसाइँकुण्डमा शिवमूर्ति राखिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, ८ वैशाख । नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष

विस्तृत पढ्नुहोस
गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम

रसुवा, चैत २५ । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल

गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गरिने

वाग्मती, २४ पुस: वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक

गोसाइँकुण्डको यात्रा सहज हुँदै

रसुवा, २० असोज: उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजीक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार

गोसाइँकुण्ड मेला स्थगित

रसुवा, साउन १० । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन

गोसाइँकुण्डको धार्मिकमार्गमा फलामे बार

रसुवा, ९ साउन : गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म

गोसाइँकुण्डमा श्राद्ध गरे पितृ स्वर्ग पुग्ने विश्वास

रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो स्थानमा रहेको नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड

जब झलनाथ र नारायणकाजी गोसाईकुण्ड पुगे

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको एक टोली गोसाइकुण्ड पुगेको छ । नेकपा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवालीलगायत गोसाइकुण्ड पुगेका हुन् । गोसाइकुण्ड पुगेका

गोसाइँकुण्डमा १० हजार भक्तजन

रसुुवा, १ भदौ  : जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा

एकैदिन तीन सय जोडी गोसाइँकुण्डमा

रसुवा । पुत्रदा एकादशी पर्वका अवसरमा हजारौं भक्तजनले गोसाइँकुण्डमा डुबुल्की लगाई भगवान् शिवको पूजाआजा गरेका छन् । तीर्थ गएका हजारौंँ यात्रुमध्ये २१ औँ शताब्दीमा पनि ‘पुत्र’ प्राप्तिको वरदान माग्न करीब

गोसाइँकुण्डमा भक्तजन आउने क्रममा वृद्धि

गर्मीयाम शुरु भएलगत्तै पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड जाने यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्डमा परेको हिउँ विस्तारै पग्लिन थालेपछि भक्तजन स्नान र पूजाआजाका लागि आउन थालेको हुन्

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने

रसुवा,२३ फागुन । हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ । गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि नै पटक पटक