Logo

Tag: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

भैरहवामा क्यालिबेरेशन फ्लाइट भएपछि चौतर्फी खुसी

-रिपोर्टर्स नेपाल/संवाददाता

–नरेश केसी सिद्धार्थनगर, ६ फागुन : बहुप्रतिक्षीत राष्ट्रिय गौरबको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबेरेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको

विस्तृत पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘क्यालिब्रेशन फ्लाइट’ सुरु

काठमाडौँ, ६ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ‘क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै

काठमाडौँ आइपुग्यो एरो थाई, परीक्षण उडान गर्न विमान आजै भैरहवा जाने

काठमाडौँ, ४ फागुन: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने विमान काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को विमान आज (बिहीबार) बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

भैरहवा, १६ माघ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ ।आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने : रेणु दाहाल

काठमाडौँ, २५ पुस: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन्। दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन

तुवालो र हुस्सुका कारण ‘क्यालिब्रेशन फ्लाइट’ हुन सकेनः पर्यटनमन्त्री आले

रुपन्देही, पुस २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् । विमानस्थलको अनुगमन गर्दै उनले पछिल्लो केही

विद्युत् महशुल नतिरेपछि क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन, ८ पुस: आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी

क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

– नारायण अधिकारी चितवन, ५ पुस : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट अनिश्चित

काठमाडौं, भदौ १७ । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन

चितवन, १५ भदौ: भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका

कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चार लाख ५० हजार सहयोग

२३ वैशाख: कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएको छ

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ, १६ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् । क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष