वाग्मती, १ असोज । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको
धुर्मुस–सुन्तली फिल्मी क्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनीहरुले “सेन्टी भाइरस” फिल्मको निमार्णको औपचारिक घोषणा गरेको हो । कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले यस फिल्मको निर्देशन गर्नेछन् । मुख्य सहायक