काठमाडौं, १० चैत । नेपाल भारत महिलामैत्री समाज काठमाडौंले सर्लाहीको गोडैता नगरपालिकाका दलित तथा अति विपन्न परिवारलाई निःशुल्क ग्यास चुल्हो सेट वितरण गरेको छ ।