काठमाडौँ, भदौ १६ । मृतक साथी एन्थियन हबर्टलाई बेल्जियन ग्रयाण्ड प्रिक्समा प्रथम फर्मुला १ काे विजेता चार्लस लेकरेकले समपर्ण गरे ।शनिबार आयाेजना गरिएकाे फर्मुला २
काठमाडौँ । फर्मुला दुईका चालक एन्थियन हबर्टको बिल्जियन ग्रयाण्ड प्रिक्समा ठक्करमा परी मृत्यु भएको खबर इन्टरनेशनल डे आइ आटामोबाइलले जनाएको छ । फ्रान्सेली हबर्टको कारलाई स्पा फ्राकोच्याम्पसको दौडानले यूवान म्यानुएल