काठमाडौं, १९ मंसिर । नेपाल बिद्यार्थी संघले ग्रामीण बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरुमाथि भएको साङ्घातिक आक्रमणको घोर भर्त्सना गर्दै घटनामा सम्लग्नहरुलाई तत्काल कारवाहीको माग गरेको छ