पोखरा, २१ पुस । औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको