काठमाडौं, पुस १७। कोरोना महामारी र बन्दाबन्दीमा निजी घर तथा आवासीय भवन निर्माणमा देखिएको शिथिलतालाई पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धिले पुनः प्रभावित पार्ने देखिएको छ