काठमाडौँ, १३ जेठ: काठमाडौँको हलचोकबाट बिहीबार देखिएको उपत्यकाको दृष्य । बङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातको असरले केही दिनदेखि उपत्यकामा पानी परेको छ । –तस्वीर :