साना बच्चाहरुले त चक, माटो, सिसा कलम खाएको देखेका छौ । कुनै बच्चाको बालपनदेखि नै यी चीज खाने आदत भएपनि ठुलो हुँदै जाँदा छाड्ने गर्छन्