एजेन्सी, नयाँ दिल्ली, २६ जेठ । चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा
फास्टफुडले ठुलो मान्छे र सानो बच्चा दुवैलाई उत्तिकै हानी गरेको हुन्छ । बच्चाहरुलाई फास्टफुडबाट टाढा राख्नका लागि सल्लाह दिएका हुन्छन् तैपनि हामी लत छुटाउन सकिरहेका हुदैनौं । फास्टफुडको टेस्ट एकपटक