ललितपुर, ६ माघ । छोराबुहारीलाई फोनमा सम्पर्क गर्दा कुनै जवाफ नआएपछि बाबुले घरबेटीलाई खबर गर्छन् । घरबेटी ढोका ढकढकाउन पुग्छन् । तर, कोही बोल्दैनन् ।