Logo

Tag: चामल

आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार

विस्तृत पढ्नुहोस
खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि

कर्णाली, १४ कात्तिक: वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा

बाढीपीडितलाई ८० बोरा चामल प्रदान

महेन्द्रनगर, ८ कात्तिक: कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई त्यहाँको ‘साझा आवाज’ नामक अनलाइनको पहलमा उक्त राहत

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा, १२ असोज: दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

हुम्ला, ३१ साउन: सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा

वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो

दैलेख, २६ साउन: नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले

वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग

जाजरकोट, १० असार: वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने–विज्ञ

–राजाराम कार्की काठमाडौँ, १६ जेठ : धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख

चामल माग्न बझाङबाट काठमाडौं

काठमाडौं, चैत ६ । संघीय सरकारले पर्याप्त बजेट नदिएको भन्दै योजना माग्न जनप्रतिनिधि राजधानी आउनु नौलो होइन। तर बझाङका जनप्रतिनिधि जनतालाई खुवाउने खाद्यान्न नभएको भन्दै चामल माग्न काठमाडौं आएका छन्।

मूल्य बढी हुँदा बिकेन खाद्यको चामल

जाजरकोट, १ फागुन: बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य

धानमा चामलको परिमाण घट्यो

काठमाडौं, पुस २९। सरकारले चालू आर्थिक वर्ष (आव) मा धानको उत्पादन बढेको आँकडा सार्वजनिक गरे पनि धानको गुणस्तर राम्रो नहुँदा त्यसबाट कम चामल प्रशोधन भएको छ । किसानले समयमै आवश्यक

यस्तो चामलले क्यान्सरको खतरा बढाउन सक्छ

चामल विश्वकै प्रमुख खाद्यवस्तु हो । अन्य अन्नबालीहरुको तुलनामा चामलमा उच्च मात्रामा आर्सेनिक रहेको हुन्छ । बढी आर्सेनिक भएको चामलले फोक्सोकोे क्यान्सर र पत्थरीको क्यान्सर निम्त्याउँछ । धेरैजसो क्यान्सरहरु वातावरणीय