Logo

Tag: चामल

सिमीसित चामल साटफेर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ मंसिर । सिस्ने गाउँपालिका–१ ठूला सिस्नेका मनराज बुढा प्रशस्त सिमी उत्पादन गर्छन् । यसरी उत्पादन गरिएको अर्गानिक सिमीले मूल्य पाउन सकेको छैन । बिक्री नहुने

विस्तृत पढ्नुहोस
यसकारण खानुपर्छ कालो चामल

काठमाडौं, मंसिर २० । कालो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको

लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

काठमाडौँ, ६ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको

‘बासनादार चामलको चाहनाले चामल आयात बढ्यो’

धानमा भने केही आयात गर्नुपर्ने दुखलाग्दो अवस्था छ । ३७, ३८ लाख मेट्रिक उत्पादन भइराखेको स्थितिमा अहिले ५६, ५७ लाख मेट्रिक्टन भएको अवस्था छ । ६५ देखि ७० मेट्रिकटनको टार्गेट

दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन्

काठमाडौं ३० भदौ । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार