वीरगंज, २६ भदौ । वीरगंजका निजी अस्पतालमा कार्यरत चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । वीरगंजका दुई दर्जन निजी अस्पतालमा कार्यरत १५० जना एमबिबिएस चिकित्सकहरुले विभिन्न