Logo

Tag: चिकित्सक

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ मङ्सिर । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष

विस्तृत पढ्नुहोस
आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी

काठमाडौं, १३ असोज । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी रहेको छ । चिकित्सकहरु र सरकारबीच सिंहदरबारमा वार्ता भइरहेको हो । चिकित्सकमाथि देशका विभिन्न ठाउँमा भएका दुर्व्यवहारको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु

दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या

दोधारा चाँदनी, २१ असार । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै

स्वास्थ्यकर्मीमाथि बढ्यो खतरा, सुरक्षाको व्यवस्था गर्न गृहमन्त्रीसँग माग 

काठमाडौं, २ जेठ । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा

चिकित्सकविरुद्ध बढ्दै उजुरी

काठमाडौं, चैत ४ । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो

चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

एजेन्सी । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट

चुनावी मैदानमा चिकित्सकहरू

काठमाडौं, असोज २९ । बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद

चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण

काठमाडौं, साउन २८ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो

फेल हुने चिकित्सक बढ्दै

काठमाडौं, जेठ १५ । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास

दमौली अस्पतालका चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्री श्रेष्ठद्वारा चासो व्यक्त

दमौली, २३ माघ: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गरेका छन् । चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण भएपछि उनले उक्त चासो

दमौली अस्पतालमा कार्यरत चिकित्सकले प्रोत्साहन भत्ता नपाएको गुनासो

दमौली, २२ माघ: सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत

नुवाकोटका चिकित्सक मृत अवस्थामा फेला

काठमाडौँ, ३० पुस।नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत अवस्थामा भेटिएका छन् । गएराति १२