Logo

Tag: चिकित्सा शिक्षा आयोग

बालुवाटारमा चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ९। चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान ११ बजे

विस्तृत पढ्नुहोस
चिकित्सा शिक्षा आयोगले नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटी गरेको विद्यार्थीहरुको आरोप, प्रश्न पत्र, ओएमआर सिट र उत्तर की हेर्न पाउनुपर्ने माग

काठमाडौं, ७ असोज । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

दुर्गा प्रसाईको मुद्दामा आज सर्वोच्चले निर्णय सुनाउने

काठमाडौं,१२ चैत । चिकित्सा शिक्षा आयोगविरुद्ध विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंले दायर गरेको मुद्दा आज निर्णय सुनाईंदैछ । प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि उनले आयोगविरुद्ध मुद्दा दायर गरेका थिए

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त

काठमाडौं, २१ भदौ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा। अन्जनीकुमार झालाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको आज (बिहीबार) बसेको बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । झा नेपाल चिकित्सक संघका

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिश

काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । उक्त पदको लागि ९ जनाको निवेदन परेको थियो । निवेदन परेकाहरुमध्येबाट तीन जनाको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले दिए आवेदन

काठमाडौं,१४ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले आवेदन दिएका छन् । आयोगले आज एक सूचना जारी गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै भदौ १७ र १८ गते अन्तरवार्ता

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच जुहारी

काठमाडौं, साउन ११ । चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रिया स्थगित नगरे कानुनी कारबाहीमा जाने चेतावनी दिएको भोलिपल्ट बुधवार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कानुनअुनसार भर्ना खुला गरेको

नियमविपरीत चिकित्सा शिक्षा आयोगमा प्रशासन सेवाका सहसचिव

काठमाडौं, जेठ १४। कृषि मन्त्रालयका सहसचिवलाई चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेपछि आयोगले आपत्ति जनाएको छ । आयोगका सदस्य सचिव डा भोजराज काफ्लेको कर्णाली प्रदेशमा सरुवा भएपछि सो पद

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

काठमाडौं, जेठ १२ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्। आयोग गठन भएदेखि विरोधमा उत्रिएका

सर्वोच्चको आदेश अवज्ञा गरी एमईसीले भर्ना सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा (फोटोफिचर)

काठमाडौं, २९ चैत्र । चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । एमडी, एमएस, एमबिबिएसको भर्नामा आयोगले सर्वोच्चको आदेशको अवज्ञा

चिकित्सा शिक्षा आयोग: सदस्य सचिवको नेमप्लेट उपाध्यक्षका पिएसओको हातमा

काठमाडौं, कात्तिक १ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ ।

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तानका लागि आवेदन खुला

काठमाडौं, ११ साउन । सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न पाकिस्तान जान चाहनेका लागि आवेदन खुला भएको छ । चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको