चितवन, पुस ३ । विवाह भोज खाएर बिरामी भएपछि अनुसन्धान गर्दा प्रदूषित पाइएपछि चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको