हिन्दु राष्ट्रमा गाईलाई पुजनिय मानिन्छ र गाईलाई आमाको दर्जा दिइन्छ । भारतको वाराणसीको घाटमा एउटा गाई १० फिट उचाइमा जल्दै गरेको चितामा लडेर जल्न थाल्यो