Logo

Tag: चितुवा

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ कात्तिक । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा

विस्तृत पढ्नुहोस
पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत, ६ भदौ । जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत

चितुवाको आक्रमणबाट एक युवक घाइते

महेन्द्रनगर (कञ्चनपुर), १४ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित

स्थानीयमा चितुवाको त्रास

तनहुँ, ४ माघ । तनहुँ जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित

बस्ती पातलियो, घरघरमै पस्छ चितुवा

बलेवा (बागलुङ), १६ कात्तिक । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको

बल्ल पासोमा पर्यो चितुवा

कीर्तिपुर, १० वैशाख । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही

कीर्तिपुरमै भेटियो चितुवा, मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

काठमाडौं, १८ कात्तिक । पछिल्लो समय तनहुँका विभिन्न स्थानमा स्थानीयहरुलाई दुःख दिइरहेको चितुवा काठमाडौंको कीर्तिपुरमा पनि देखिएको छ । चितुवा गए राति ९ बजेतिर त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

काठमाडौँ,१२ भदौ । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण

काठमाडौंमा चितुवाको आक्रमणबाट एकैपरिवारका ४ सहित ५ जना घाइते

काठमाडौं, ३० असार । चितुवाले राजधानी बाहिर मात्र नभएर देशको काठमाडौंमा पनि आतंक मच्चाउन सुरु गरेको छ । नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित

काठमाडौँ,१ असार । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन । केही दिनदेखि पुनः चितुवाको

चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

काठमाडौँ,३१ जेठ । तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् ।

इटहरीबाट चितुवाको सकुशल उद्धार

काठमाडौं, ३० जेठ । इटहरीमा चितुवाको सकुशल उद्धार गरिएको छ । उपमहानगरपालिका इटहरीके जुट विकास टोलमा पसेको चितुवाको सोमबार उद्धार गरिएको हो । सुरक्षाकर्मी र प्राविधिकहरुको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको