Logo

Tag: चितुवा

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय सम्राट नेपालीको मृत्यु भएको प्रहरीले

विस्तृत पढ्नुहोस
स्थानीयवासीले चितुवा मारे

काठमाडौँ,२६ वैशाख । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी

दहचोकमा बिरालोलाई थापेको पासोमा चितुवा परेपछि खैलाबैला

काठमाडौं, २५ फागुन । काठमाडौंमा बिरालोलाई थापेको पासोमा चितुवा परेको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकको थापागाँउमा बिरालोलाई राखेको पासोमा चितुवा परेपछि खैलाबैला मच्चिएको हो । एक स्थानीयले सञ्चालन गर्दै आएको

चितुवाको छालासहित ३ जना पक्राउ

बाँके, १६ फागुन। बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको १ थान छाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उद्धार गरिएको चितुवाको उपचार हुँदै

बागलुङ, १० फागुन: बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ । अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ

सिकिस्त चितुवा

बागलुङ, १० फागुन । बिरामी अवस्थामा उद्वार गरिएपछि उपचार र हेरचाहका लागि डिभिजन वन कार्यालयमा राखिएको चितुवा । शनिबार बागलुङ नगरपालिका–३ पाखाथरबाट चितुवाको उद्वार गरिएको थियो ।-तस्वीर: रामबहादुर थापा, रासस

चितुवाको छालासहित पक्राउ

दाङ, ३ फागुन। लमही नगरपालिका-५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार

चितुवाले गोठकै चौपाया खान थाल्यो

कञ्चनपुर, ९ माघ: शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका चौपाया खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय

चितुवाको त्रास बढ्यो

दमौली, २७ पुस: तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

तनहुँ, २२ पुस: डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी

पासोमा परेको चितुवाको उद्धार

पाल्पा, २ पुस: तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन

आँगनबाट चितुवाले छोरीलाई लगेपछि एक्लै लडेर बचाए यी बाबुले

एजेन्सी, ७ मंसिर । नाम सुन्दा पनि डर लाग्ने जनावर हो–चितुवा । आफ्नो छोरीलाई चितुवाले आक्रमण गर्दै गर्दा एक बुवाले चितुवासँग लडेका छन् ।  घटना हो भारतको हिमाचलको । सोलन