Logo

Tag: चिनियाँ खोप

चीनले थप १० लाख मात्रा खोप दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २१ । । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग

विस्तृत पढ्नुहोस
चीनले थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं, साउन २ । चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी

चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहलाई

काठमाडौं, असार २६ । चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट नेपाल सरकारले खरिद

१० लाख डोज चीनियाँ खोप ल्याइँदै

काठमाडौं, असार २५ । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान

भारतबाट नआएपछि अब चीनबाट खोप खरिद

काठमाडौं, असार ५ । सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४०

काठमाडौंमा आज र भोलि चिनियाँ खोप लगाइँदै

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले आज र भोलि भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई

आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप

काठमाडौं, जेठ २५ । सरकारले आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ। अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख

खोप अभियान जेठ २५ देखि, ६० देखि ६५ वर्ष उमेर समूहलाई दिईने

काठमाडौं, जेठ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताए। २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि

मंगलबार नौ लाख आठ सय डोज खोप नेपाल भित्रियो

काठमाडौं, जेठ १९ । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको

निःशुल्क भेरोसेल खोप ओसार्दै हिमालय एयरलाइन्स

काठमाडौं, जेठ १९ । हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तगर्त कोभिड–१९ महामारीमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरूप प्राप्त दुई लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गरेको छ ।

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

काठमाडौं, जेठ १८। चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब

आज नेपाल आईपुग्ने खोप ५५ देखि ६५ वर्ष उमेर समूहकालाई दिने तयारी

काठमाडौं, जेठ १८। चीन सरकारको अनुदानमा आज नेपाल आईपुग्ने खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने तयारी गरिएको छ । भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष