काठमाडौं, ११ कात्तिक । चिनियाँ धानको बिऊ लगाउँदा भक्तपुरका किसानहरुले भुसमात्र भित्राएका छन् । रोपनीमा १० मुरीसम्म फलेको हल्लाका आधारमा चिनियाँ बिऊ लगाएका किसानहरु बाला