काठमाडौं, २८ असार । चिनियाँ राजदुत होउ यान्छीले सात दिनको फरकमा चारवटा महत्वपूर्ण भेट गरिन् । पहिलो भेट १९ असारमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको छ