काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले आसन्न नेपाल भ्रमण वर्षलाई भने ऊर्जा थप्ने भएको छ। नेपाल भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि
काठमाडौं २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष
नेपाल–चीन उच्चस्तरीय औपचारिक वार्ता हुँदै । तस्वीर :प्रदीपराज वन्त
चिनियाँ राष्ट्रपति सी चिनफिङ् आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त
काठमाडौं २६ असोज । चिनियाँ राष्ट्रपति सीको सम्मानमा दिएको रात्रिभोजमा नेपाली कुरिलो र क्वाँटी सुप खुवाइएको थियो। त्यसका साथै उनलाई मोमो, बारा र साँदेको भटमाससहितको सलाद पनि राखिएको थियो। साथै
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीर :’नवीन पौडेल
चीनका राष्ट्रपति सी चिनफिङ राष्ट्रपति निवास शीतल निवासमा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रोशन सापकोटा
चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ
चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर :रत्न श्रेष्ठ