Logo

Tag: चिनियाँ राष्ट्रपति सी

अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, २२ कात्तिक । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताएका छन् ।

विस्तृत पढ्नुहोस
विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छ : चिनियाँ राष्ट्रपति सी

कजान, रुस, ८ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिङपिङले बिहीबार ब्रिक्सका नेताहरूलाई विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको र यसका सदस्यलाई स्थिर शक्ति बन्न आग्रह गरेका छन् । रूसी शहर कजानमा

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह

बेइजिङ, १७ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन् । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक

चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता

बेइजिङ, २८ चैत । चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । “राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी

चिनियाँ राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

बेइजिङ, २ माघ । चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिएका छन् । मङ्गलबार आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी

बेइजिङ, १२ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : चिनियाँ राष्ट्रपति सी

सान फ्रान्सिस्को, ३० कात्तिक। चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष

चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडेनबीच शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ माथि कुराकानी हुने

बेइजिङ, २७ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्ने

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

काठमाडौँ, १९ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् । आफ्नो सन्देशमा उनलेनेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो

राष्ट्रपति सीको मुहारमा देखिएको त्यो मन्द मुस्कान

–नारायण ढुङ्गाना काठमाडौँ, २६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिनुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा नेपालमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । तस्वीर : प्रदीपराज वन्त