काठमाडौँ,२४ पुष । पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोगविहीन बनेका छन् । प्रयोग भएका चिस्यानगृह पनि आंशिकरुपमा मात्रै सञ्चालन भएका छन् ।