काठमाडौं, २६ असोज । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो
मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको नेपाल राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबर महलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै । तस्बिर : रत्न श्रेष्ठ