Logo

Tag: चीन नेपाल

चीनले बनायो कोरोना पासपोर्ट

काठमाडौं, फागुन २६ ।कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत

विस्तृत पढ्नुहोस
नेकपाको ६० सदस्यीय जम्बो टोली चीन भ्रमणमा जाने

काठमाडौं, मंसिर १४ । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली

चीनतिर ‘ढल्कियो’ नेकपा

काठमाडौं ७ भदौ । सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना

चीनलाई रिझाउन सरकारले निषेध गर्‍यो हिमालका ७३ क्षेत्र

काठमाडौं, भदौ ३१ । चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ती क्षेत्रलाई निषेधित क्षेत्र

चीनसँगका आयोजना अघि बढ्ने, सी नेपाल आउने निश्चित

काठमाडौं २४ भदौ । बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि

दुलही बनाएर चीनतर्फ ‘तस्करी’

काठमाडौं १४ भदौ । ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु

चीनका १५ वटा शहरसँग नेपालको दुरी छोटियो

काठमाडौं ११ साउन । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले

संसारको ध्यान तानिरहेकोे यो तस्वीर

काठमाडौं, साउन ९ । अहिले चीनबाट आएको एउटा तस्वीर विश्वभरी नै फैलिरहेको छ । भगवान स्वरुप मानिने चिकित्सकहरुले देखाएको त्यो मानवीय सेवाको भावलाई दुनियाँले सल्यूट गरिरहेका छन् । नेपालमा मात्र

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

बेइजिङ, ७ साउन । चीनको राष्ट्रिय जन काङ्ग्रेस एनपीसी स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो । चिनियाँ कम्युनिष्ट

राजिव झा को हुन् ? नेपालमा चिनियाँ गतिविधि बढ्दो

काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि बढ्दो छ । नेपालको राजनीतिमा त्यति चासो नदिने चीन पछिल्लो समय आफूलाई ‘फ्रन्ट’ मा राखेर अघि बढिरहेको छ । नेकपा नेतृत्वको सरकार आएसँगै

प्रधानमन्त्री युरोपबाट फर्किएकै दिन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं, १ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा चीन भ्रमणमा निस्किएका छन् । आइतबार अपरान्ह थापा चीनतर्फ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी यूरोप भ्रमणबाट फर्किएकै दिन प्रधानसेनापति