काठमाडौँ, २६ माघ । बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रमा रहेका टोल दिउँसो ‘सुनसान’ जस्तै देखिन्छन् । यो नेपाली नागरिक बस्ने टोल होइन ।